+
+

सामूहिक बलात्कारका चारै अभियुक्त दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १६:३२

२५ भदौ, काठमाडौं । गत वर्ष दिल्लीमा बसमा भएको सामूहिक बलात्कारका चार अभियुक्तलाई अदालतले दोषी ठहर गरेको छ । अदालतले बुधबार सजाय सुनाउनेछ ।

उनीहरुलाई सामूहिक बलात्कार, हत्या, हत्या प्रयास, अप्राकृतिक कृत्य, प्रमाण मेटेको र डकैतीको आरोप थियो । एक नाबालिग दोषीलाई यसअघि नै तीन वर्षको सजाय भइसकेको छ भने एकले जेलमै आत्महत्या गरिसकेका छन् । न्यायाधीश योगश खन्नाले फैसला सुनाएपछि उनीहरुलाई लैजाँदै गर्दा अदालत परिसरमा रहेका उनीहरुका आमाको आँखामा आँसु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?