+
+

आईएमईद्वारा रेमिट्यान्स सचेतनाका लागि प्रभातफेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १३:३२

काठमाडौं  । आईएमईले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा निकालिएको प्रभातफेरी पानीपोखारीबाट सुरू भई लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः आईएमईको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।

रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको आईएमईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?