+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७५ बलमा ४९ रन आवश्यक
विराटनगर किंग्स 2025
99/1 (7.3)
Shares

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते ११:१६
बैठकपछि पत्रकारहरुलाई जानकारी दिंदै प्रवक्ता कृष्णबहादुर महरा । तस्वीर : आर्यान धिमाल/अनलाइनखबर

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?