+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS विराटनगर किंग्स

Sudurpaschim Royals vs Biratnagar Kings [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर २०, शनिबार
सुदूरपश्चिम रोएल्स
०/०
overs
NPL 2025
VS
विराटनगर किंग्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 विराटनगर किंग्स 2025

पहिलो इन्निन्ङ

All 4 6 w
विनोद स्ट्राइकमा छन् । सूर्य तामाङले बलिङको सुरुवात गर्ने छन् ।
जोश ब्राउन र विनोद भण्डारी ओपनिङमा आएका छन् ।
खेल सुरु हुने क्रममा छ । अम्पायरहरू मैदान प्रवेश गर्दै छन् ।
विराटनगरले ४ परिवर्तन गरेको छ । जर्ज मन्से, साहिल पटेल, नारायण जोशी र सुवास भण्डारी बाहिरिएका छन् । मार्टिन गप्टिल, सूर्य तामाङ, शंकर राना र नरेन भट्ट टिममा आएका छन् ।
सुदूरपश्चिमले आजको खेलमा दुई विदेशी खेलाडी परिवर्तन गरेको छ । क्रिस लिन र स्कट कुग्लेइनको स्थानमा जोश ब्राउन र ध्रुव पराशर खेल्दै छन् ।
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
अपराजित सुदूरपश्चिम शीर्षमा आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा हुनेछ ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ । सुदूर भने पराजित भएपनि शीर्षस्थानमै रहने पक्का छ ।
अपडेटमा गोविन्दराज नेपाल र प्रतिक भट्ट छौं । अनलाइनखबर डेस्कबाट खेमराज वलीको साथ रहनेछ । फोटोमा विकाश श्रेष्ठ र चन्द्रबहादुर आले हुनुहुन्छ । ग्राफिक्समा अरुण देवकोटा हुनुहुन्छ ।
नमस्कार । एनपीएल २०२५ को बल बाइ बल लाइभ अपडेट लिएर अनलाइनखबर टिम उपस्थित भएका छौं । आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 0 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
4 0 2 8
4
लुम्बिनी लायन्स
4 0 3 8
5
चितवन राइनोज
2 0 4 4
6
पोखरा एभेन्जर्स
2 0 4 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन २५८
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३७
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन १८६
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १६७
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६२
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५१
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १२३
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन ११६
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन ११०
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १२
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट