+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS विराटनगर किंग्स

Sudurpaschim Royals vs Biratnagar Kings

NPL- Nepal Premier League 2025
२०८२ मंसिर २०, शनिबार
सुदूरपश्चिम रोएल्स
१४७/६
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
१५०/४
11.5 overs
Biartnagar Kings won by 6 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 विराटनगर किंग्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको बल बाइ बल अपडेट यहीँ नै सकिएको छ । दोस्रो खेलको टस लगायत अपडेटहरू सुरु भइसकेको छ । अर्को ट्याबमा स्वीच गर्नुहोला । SEE YOU !!!
विराटनगरका फाफ डु प्लेसी प्लेअर अफ दि म्याच घोषिच भएका छन् ।
विराटनरगले सुदूरपश्चिमको अपराजित यात्रा ब्रेक लगाएसँगै अब प्लेअफको समिकरण पनि पूरा भएको छ । सुदूरपश्चिम र विराटनगरबीच आउने मंगलबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर बुधबार हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित टोली बाहिरिनेछ ।
WHAT A BATTING ! गजबको पावर हिटिङ यहाँ विराटनगरबाट । १२ ओभरमै लक्ष्य पूरा गरेर नेट रनरेटमा काठमान्डुभन्दा अगाडि पुग्दै विराटनगर शीर्ष २ मा पुगेको छ । अब विराटनगर र सुदूरपश्चिम नै पहिलो क्‍वालिफायरमा खेल्ने छन् ।
सुदूरपश्चिमको पहिलो हार ।
११.५
6

अविनाश बोहोराको बलमा प्रतिश जीसी - छक्का

GAME OVER !!! प्रतिशको शानदार छक्का डिप स्क्वायर लेगमा । विराटनगरको एकपक्षीय जित । शीर्ष २ पक्का भएको छ ।

११.४
6

अविनाश बोहोराको बलमा प्रतिश जीसी - छक्का

११.३
1

अविनाश बोहोराको बलमा लोकेश बम - १ रन

११.२
1

अविनाश बोहोराको बलमा प्रतिश जीसी - १ रन

ब्याटिङमा प्रतिश जीसी पठाइएका छन् ।
११.१
W

अविनाश बोहोराको बलमा बसिर अहमद - आउट

अविनाश बोहोराको बलमा जोश ब्राउनबाट क्याचआउट

ठूलो शटको प्रयासमा लङअफमा क्याचआउट भएका छन् बसिर । जोश ब्राउनको राम्रो क्याच ।

११ ओभर समाप्त - ९ रन बसिर अहमद: ८ लोकेश बम: २
विराटनगर किंग्स 2025: १३६-३ लक्ष्यः १४८
१०.६
1

पुनित मेहराको बलमा बसिर अहमद - १ रन

१०.५
1

पुनित मेहराको बलमा लोकेश बम - १ रन

१०.४
1

पुनित मेहराको बलमा बसिर अहमद - १ रन

१०.३
1

पुनित मेहराको बलमा लोकेश बम - १ रन

ब्याटिङमा लोकेश बम आएका छन् ।
१०.२
.

पुनित मेहराको बलमा लोकेश बम - नो रन

१०.२
W

पुनित मेहराको बलमा बसिर अहमद - रन आउट

पुनित मेहराको बलमा मार्टिन गप्टिल रन आउट

यहाँ नो बल भएको छ । नो बलमा मार्टिन गप्टिल रनआउट भएका छन् ।

१०.१
4

पुनित मेहराको बलमा बसिर अहमद - चौका

बलिङमा पुनीत मेहरा आएका छन् ।
विराटनगर किङ्स यो खेल जित्ने पक्का भइसकेको छ । औपचारिकता मात्र बाँकी छ । अब जितका लागि ६० बलमा २१ रन आवश्यक छ । विराटनगर शीर्ष २ मा पुग्नका लागि २२ बलमा २१ रन आवश्यक ।
१० ओभर समाप्त - १४ रन बसिर अहमद: २ मार्टिन गप्टिल: २२
विराटनगर किंग्स 2025: १२७-२ लक्ष्यः १४८
DRINKS BREAK !!!
९.६
1

अविनाश बोहोराको बलमा बसिर अहमद - १ रन

९.५
.

अविनाश बोहोराको बलमा बसिर अहमद - नो रन

९.४
1

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - १ रन

९.३
6

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - छक्का

HUGEEE !!! गगनचुम्बी छक्का यो ।

सिधा अगाडि प्रहार गरेका थिए । प्रतियोगिताकै ठूलो छक्कामध्येको एक । फाफको जिम्मेवारी अब गप्टिलले पूरा गर्दै छन् ।

SHOT OF THE DAY !!!

९.२
.

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - नो रन

९.१
6

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - छक्का

डाउन द ग्राउन्ड छक्का यसपटक । गप्टिल पावर हिटिङ मोडमा छन् ।

९ ओभर समाप्त - ६ रन बसिर अहमद: १ मार्टिन गप्टिल: ९
विराटनगर किंग्स 2025: ११३-२ लक्ष्यः १४८
८.६
.

हर्मीत सिंहको बलमा बसिर अहमद - नो रन

८.५
1

हर्मीत सिंहको बलमा मार्टिन गप्टिल - १ रन

८.४
.

हर्मीत सिंहको बलमा मार्टिन गप्टिल - नो रन

८.३
1

हर्मीत सिंहको बलमा बसिर अहमद - १ रन

ब्याटसङमा बसिर अहमद आएका छन् ।
८.२
W

हर्मीत सिंहको बलमा साम हिजलेट - आउट

अर्धशतक प्रहार गरेलगत्तै आउट भएका छन् हिजलेट पनि । टिमका लागि काम पूरा गरिसकेका छन् ।

कटको प्रयासमा एज लागेको छ यसपटक । विकेटकिपर विनोद भण्डारीले क्याच लिए ।

८.१
4

हर्मीत सिंहको बलमा साम हिजलेट - चौका

हिजलेटले २६ बलमा अर्धशतक पूरा गरेका छन् । कट गरेका छन् डिप पोइन्टमा चौका भएको छ । राम्रो शट यो।

50 RUNS हाफ सेन्चुरी !

८ ओभर समाप्त - १० रन मार्टिन गप्टिल: ८ साम हिजलेट: ४७
विराटनगर किंग्स 2025: १०७-१ लक्ष्यः १४८
७.६
6

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - छक्का

७.५
1

अविनाश बोहोराको बलमा साम हिजलेट - १ रन

७.४
1

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - १ रन

७.३
1

अविनाश बोहोराको बलमा साम हिजलेट - १ रन

७.२
1

अविनाश बोहोराको बलमा मार्टिन गप्टिल - १ रन

ब्याटिङमा मार्टिन गप्टिल आएका छन् ।
७.१
W

अविनाश बोहोराको बलमा फाफ डुप्लेसी - आउट

अविनाश बोहोराको बलमा बोल्ड

BOWLED !!! अविनाशले स्लोअर बलमा फाफलाई बोल्ड गरेका छन् । शानदार पारी खेलेर आउट भएका छन् फाफ । टिममेटहरूसँगै दर्शकहरूले उठेर सम्मान दिइरहेका छन् ।

७ ओभर समाप्त - १० रन फाफ डुप्लेसी: ५० साम हिजलेट: ४५
विराटनगर किंग्स 2025: ९७-० लक्ष्यः १४८
६.६
1

हर्मीत सिंहको बलमा फाफ डुप्लेसी - १ रन

जोइन्ट सेकेन्ट फास्टेस्ट अर्धशतक प्रहार गरेका छन् । १९ बलमा ५० रन पूरा गरे । टीयू ग्राउन्डमा फाफको जादु देखिएको छ आज ।

50 RUNS हाफ सेन्चुरी !

६.५
1

हर्मीत सिंहको बलमा साम हिजलेट - १ रन

६.४
4

हर्मीत सिंहको बलमा साम हिजलेट - चौका

६.३
2

हर्मीत सिंहको बलमा साम हिजलेट - २ रन

६.२
1

हर्मीत सिंहको बलमा फाफ डुप्लेसी - १ रन

६.१
1

हर्मीत सिंहको बलमा साम हिजलेट - १ रन

६ ओभर समाप्त - २२ रन फाफ डुप्लेसी: ४८ साम हिजलेट: ३७
विराटनगर किंग्स 2025: ८७-० लक्ष्यः १४८
पावरप्लेमा बनेको यो सर्वाधिक योगफल हो । यसअघि पोखराले ८० रन बनाएको रेकर्ड छ ।
५.६
4

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - चौका

५.५
4

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - चौका

५.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - नो रन

५.३
6

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - छक्का

SIX !!! लगातार २ चौकापछि छक्का प्रहार गरेका छन् । कभरको माथिबाट गज्जबको शट यो ।

५.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - चौका

५.१
4

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - चौका

५ ओभर समाप्त - २० रन साम हिजलेट: ३७ फाफ डुप्लेसी: २६
विराटनगर किंग्स 2025: ६५-० लक्ष्यः १४८
४.६
6

हिक्मत महराको बलमा साम हिजलेट - छक्का

डिप ब्याकवार्ड स्क्वायर लेगमा छक्का यसपटक हिजलेटको ब्याटबाट । बाउन्ड्रीमा मात्र डिल गरिरहेका छन् ।

४.५
1

हिक्मत महराको बलमा फाफ डुप्लेसी - १ रन

४.४
6

हिक्मत महराको बलमा फाफ डुप्लेसी - छक्का

SIX MORE !!! यसपटक डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । विराटनगरले यो रन चेज चाँडैभन्दा पनि चाँडै सकाउने मूडमा देखिएको छ ।

४.३
6

हिक्मत महराको बलमा फाफ डुप्लेसी - छक्का

SUPER SHOT !!! डिप स्क्वायर लेगमा फ्लिक गरेर खेलेका छन् । बटम ह्‍यान्डको शानदार उपयोग । छक्का भएको छ । फाफ पनि आक्रामक शटहरू खेल्दै ।

४.२
.

हिक्मत महराको बलमा फाफ डुप्लेसी - नो रन

४.१
1

हिक्मत महराको बलमा साम हिजलेट - १ रन

४ ओभर समाप्त - ९ रन साम हिजलेट: ३० फाफ डुप्लेसी: १३
विराटनगर किंग्स 2025: ४५-० लक्ष्यः १४८
३.६
1

ध्रुव पराशरको बलमा साम हिजलेट - १ रन

३.५
6

ध्रुव पराशरको बलमा साम हिजलेट - छक्का

SHOT ! WOW !! पूल गरेका छन् यो डिप स्क्वायर लेग र डिप मिडविकेटमा गजबको छक्का । साम हिजलेट छुट्टै लयमा देखिएका छन् ।

३.४
.

ध्रुव पराशरको बलमा साम हिजलेट - नो रन

३.३
1

ध्रुव पराशरको बलमा फाफ डुप्लेसी - १ रन

३.२
1

ध्रुव पराशरको बलमा साम हिजलेट - १ रन

३.१
.

ध्रुव पराशरको बलमा साम हिजलेट - नो रन

३ ओभर समाप्त - १७ रन फाफ डुप्लेसी: १२ साम हिजलेट: २२
विराटनगर किंग्स 2025: ३६-० लक्ष्यः १४८
२.६
6

दीपेन्द्र सिंह ऐरीको बलमा फाफ डुप्लेसी - छक्का

कभरको माथिबाट शानदार शट र छक्का भएको छ । फाफको क्लास यो ।

२.५
1b

दीपेन्द्र सिंह ऐरीको बलमा साम हिजलेट - बाई

२.४
6

दीपेन्द्र सिंह ऐरीको बलमा साम हिजलेट - छक्का

SHOTTT ! डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् साम हिजलेटले । सुरुवातदेखि नै आक्रामक देखिँदै विराटनगर ।

२.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा साम हिजलेट - नो रन

२.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा साम हिजलेट - चौका

स्वीप गरेका छन् । शर्ट फाइन लेग फिल्डरलाई बिट गरेर चौका भएको छ ।

२.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा साम हिजलेट - नो रन

२ ओभर समाप्त - ८ रन फाफ डुप्लेसी: ६ साम हिजलेट: १२
विराटनगर किंग्स 2025: १९-० लक्ष्यः १४८
१.६
.

ध्रुव पराशरको बलमा फाफ डुप्लेसी - नो रन

१.५
4

ध्रुव पराशरको बलमा फाफ डुप्लेसी - चौका

१.४
1

ध्रुव पराशरको बलमा साम हिजलेट - १ रन

१.३
2

ध्रुव पराशरको बलमा साम हिजलेट - २ रन

१.२
1

ध्रुव पराशरको बलमा फाफ डुप्लेसी - १ रन

१.१
.

ध्रुव पराशरको बलमा फाफ डुप्लेसी - नो रन

बलिङमा ध्रुव पराशर आएका छन् ।
१ ओभर समाप्त - ११ रन साम हिजलेट: ९ फाफ डुप्लेसी: १
विराटनगर किंग्स 2025: ११-० लक्ष्यः १४८
०.६
.

हर्मीत सिंहको बलमा साम हिजलेट - नो रन

०.६
1w

हर्मीत सिंहको बलमा साम हिजलेट - वाइड

०.५
2

हर्मीत सिंहको बलमा साम हिजलेट - २ रन

०.४
6

हर्मीत सिंहको बलमा साम हिजलेट - छक्का

स्लग स्वीप गरेका छन् । डिप स्क्वायर लेगमा छक्का भएको छ ।

०.३
1

हर्मीत सिंहको बलमा फाफ डुप्लेसी - १ रन

०.२
1

हर्मीत सिंहको बलमा साम हिजलेट - १ रन

०.१
.

हर्मीत सिंहको बलमा साम हिजलेट - नो रन

साम हिजलेट र फाफ डुप्लेसी ओपनिङमा आएका छन् । हिजलेट स्ट्राइकमा छन् । हर्मीत सिंहले बलिङको सुरुवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट