+
+

कास्की-१ बाट गगन थापालाई उम्‍मेदवार बनाउन पहल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १५:१६

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्‍यक्षतर्फ उम्‍मेदवार बनाउन पस्ताव गरिएको छ ।

गण्डकीको क्षेत्रीय सभापति बैठकमा गगन थापालाई उम्‍मेदवारको प्रस्तावसहित कांग्रेस कास्कीका सचिव  भानुभक्त ढकालले निवेदन दर्ता गराएका हुन् । समितिलाई उम्‍मेदवार बन्‍न चाहनेलाई बुधबार ३ बजेसम्‍म नाम  प्रस्ताव गर्न आग्रह गरेको थियो ।

*यसअघिको समाचारमा गगन थापाले काठमाडौं-४ बाट दावी गरेको भन्ने वाक्यांश पर्न गएकामा भुल सुधार गरेका छौं । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?