+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बुटवल उपमहानगरले भन्यो : सडक क्षेत्रका सामग्री तीन दिनभित्र हटाऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १२:३०
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक नै अवरोध हुने गरी राखिएका सामग्रीहरु हटाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले शुक्रबार तीन दिने सूचना जारी गर्दै सडक, सडकपेटीमा राखिएको ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायत हटाउन निर्देशन दिएको हो ।

हेर्नुहोस् सूचनाः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?