
३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः शुक्रबार पनि बयानका लागि बोलाएको छ ।
जबरामाथि उठेका पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
बिहीबार समितिले चोलेन्द्रले आरोपित गरेका कानुन व्यवसायीसँग छलफल गरेको थियो । कानुन व्यवसायीसँगको छलफल भने समितिले बिहीबार नै सकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4