
२ असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाएका छन्।
थारू महिला समाजले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड, थारु महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमल र थारु साँस्कृतिक विकास मञ्चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन्।
तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । व्रतालुहरुले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4