+
+

२१ फागुनपछि वामपन्थी रूपान्तरणको बाटो

टिएन आचार्य टिएन आचार्य
२६ मिनेट अगाडि
0

कम्युनिस्ट र वाम विचारधाराको उपादेयता वर्गीय समाज रहेसम्म हराउँदैन। तर चरित्र, व्यवहार र बुझाइ नसुधारे कम्युनिस्ट नाम गरेका पार्टीहरू विस्तारै उपादेयहीन हुने सम्भावना नकार्न सकिन्न।

नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

अनलाइनखबर अनलाइनखबर
२८ मिनेट अगाडि
0

‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने ।

ब्लग

जनताको भरोसामाथि कुठाराघात नहोस्

महेश तिमल्सिना महेश तिमल्सिना
३९ मिनेट अगाडि
0

रवि लामिछानेको संघर्ष र बालेन शाहको कार्यशैलीले नेपाली जनताको मनमा आशा जगाएको छ। अब त्यसलाई परिणाममा बदल्ने समय आएको छ। 

यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छ : उपसभापति अर्याल

अनलाइनखबर अनलाइनखबर
४६ मिनेट अगाडि
0

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले सम्बोधनको क्रममा भने ।

घण्टी बजाएर सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
१ घण्टा अगाडि
0

यो समाचार तयार पार्दासम्म कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन् ।

समाचार

भूपू गोर्खाहरूद्वारा सम्मानित भए हर्क साम्पाङ र पूर्ण लिम्बू  

भूपू गोर्खाहरूद्वारा सम्मानित भए हर्क साम्पाङ र पूर्ण लिम्बू  

३ फागुन, सुनसरी । धरानका गोर्खा भूपू लाहुरे समुदायले मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद हर्कराज राई (साम्पाङ) र समानुपातिक सांसद क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई सम्मान गरेको छ...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

कम गुणस्तरको दूध बेच्ने सीताराम गोकुल मिल्क्सलाई कारबाही, दूध बिक्रीमा रोक

३ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएपछि बिक्री वितरणमा रोक...

कम गुणस्तरको दूध बेच्ने सीताराम गोकुल मिल्क्सलाई कारबाही, दूध बिक्रीमा रोक

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?