+
+

काठमाडौं-२ मा प्रकाश अधिकारीको स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:४१

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

जोशीको प्रस्तावकमा कृष्ण मुरारी रिजाल रहेका छन् भने समर्थकमा केदारनाथ दाहाल रहेका छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर उम्मेदवार बनेकी छन् भने नेकपा एमालेले मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?