+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

तिनाउ नदी तर्ने क्रममा एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १५:५३
तिनाउ नदी ।

२९ असोज, बुटवल । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एकजना बेपत्ता भएका छन् ।

बुटवल ११ सिरानगाउँ मजुवा ३ नं. टोल निवासी डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए । बेपत्ता अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?