८ मंसिर, बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले गठबन्धनका उम्मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए ।
यस्तै जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4