+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/1 (1.1)
VS
११३ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ललितपुरबाट देखिएको हिमाल (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १६:४५

२६ मंसिर, ललितपुर। काठमाडौं उपत्यकामा जाडो मौसम सुरू भइसकेको छ ।

बिहान र बेलुका मौसम चिसो भए पनि दिउँसो मौसम सफा र चर्को घाम लाग्दै आएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका-९को रिसाल डाडाबाट हिमाल प्रस्ट देखिएको छ ।

आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् ।

अनलाइनखबरका फोटो पत्रकार विकास श्रेष्ठले खिचेका तस्वीरहरु हेर्नु्होस् ।

   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?