 
																						फाइल तस्वीर								
											२७ मंसिर, काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले २५ लाख राशीको पत्रकारिता पुरस्कार छिट्टै घोषणा हुने जानकारी गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा एक जानकारी पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘मुलुकमा फैलिरहेको चरम भष्ट्राचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा ठूलो पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं ।’
उनका अनुसार यस्तो राशीको पुरस्कार एकै पटकमा दिने गरी घोषणा हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4