१ असार, काठमाडौं । कर्णाली प्रदेशले कृषिकलाई सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि झण्डै १२ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । कृषि ऋणको ब्याजमा अनुदान दिन र अनुदान कार्यक्रमलाई निरन्तरता दिन यस्तो कायाक्रम अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4