+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भाटभटेनीको नयाँ शाखा जनकपुरमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १७:२९

काठमाडौं । रिटेल चेन सपिङमा स्थापित ब्राण्ड भाटभटेनीले जनकपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले जनकपुर स्टोर सञ्चालनको घोषणा गरेको हो ।

यो भाटभटनीको २५ औं शाखा हो । यस अघि कम्पनीले काठमाडौंको टोखामा आफ्नो २४ औं स्टोर सञ्चालनमा ल्याएको थियो ।

खाद्यन्न, लत्ता कपडा र दैनिक आवश्यकताका घरायसी वस्तुहरुको खुद्रा कारोबारमा भाटभटेनीले छुट्टै पहिचान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?