+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुन र चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १२:५०

२१ असार, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको भन्दा तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख १० हजार १५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख १० हजार ६ सय रुपैयाँ, तेजाबी सुन एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ८० रुपैयाँ  प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?