+
+

अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
७ मिनेट अगाडि
0

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।

तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
१ घण्टा अगाडि
0

जाहेरीमा उल्लेख भएको विवरण र पीडितको दावी अनुसार, बागमती नगरपालिकाका मेयर भरत थापाको संरक्षणका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्देशनमा विप्लव कार्यकर्ता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको हो ।

सरकारले भन्यो– राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।

शेखर गाेल्छासँग वार्ता

२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन

अनलाइनखबर अनलाइनखबर
३ घण्टा अगाडि
0

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।

समाचार

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा...

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र...

२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?