
२९ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।
तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4