+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १६:१४

६ भदौ, काठमाडौं । नेपाली कांग्रेस, निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खती नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका हुन् । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?