काठमाडौं । कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज प्रधानले संयुक्त रुपमा कृतिको विमोचन गरे ।
अस्तित्वको यो पहिलो कविता संग्रह हो । बीएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६३ वटा कविता संग्रहित छन् । प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4