
१४ फागुन, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट मार्फत प्रमुख राजमार्गहरूमा नयाँ सहर स्थापना गर्ने गरी शहरी पूर्वाधार विकास गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषण गरेका हुन् ।
अव्यवस्थित सहरलाई व्यवस्थित गर्ने र नयाँ ठाउँमा सम्भाव्य बस्तीलाई व्यवस्थित सहरको रुपमा विकास गरिने उनले बताए ।
रणनीतिक महत्त्वका पूर्वाधारहरू सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4