 
																			१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित कार्यक्रममा उनले राजनीतिमा छट्टुहरुको आयु धेरै नहुने बताए ।
‘छट्टुहरु त के हुन्छ भने आउँछ लटरपटर पार्छ झुक्याउँछ, यसो रंगरोगन गर्छ, जान्छ । हामीलाई छुट्टुहरु होइन, धैर्य भएको मान्छे चाहिन्छ । गति र मति दुवै भएको मान्छे चाहिन्छ’, उनले भने ।
नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरुले युवाहरुलाई प्रभावित पार्ने खतरा बढेको महामन्त्री थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4