२० चैत, काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्याह्न १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4