+
+
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

एङ्ग्लो-अफगान युद्ध : साम्राज्यहरूको चिहान

कञ्चन कञ्चन
२१ सेकेन्ड अगाडि
0

डा. विलियम ब्राइडनको टाउकोमा तरबारको गहिरो चोट थियो । उनलाई सोधियो, 'बाँकी सेना कहाँ छ?', उनले भने, 'म नै बाँकी सेना हुँ।' १६ हजार ५०० को विशाल फौजबाट बाँचेर गन्तव्यमा पुग्ने उनी एक मात्र युरोपेली थिए।

अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?

अनलाइनखबर अनलाइनखबर
११ मिनेट अगाडि
0

संसदबाट वा सरकारले अध्यादेशबाट समेत सम्पत्ति शुद्धीकरणको आरोप लागेकाहरू सार्वजनिक पदबाट निलम्बित हुने व्यवस्था हटाउन सक्छ । त्यसो भयो भने निर्वाचित भएका सांसदहरूलाई संसद् र संसदीय समितिहरूमा पुगेर काम गर्न बाधा हुने छैन ।

भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
५९ मिनेट अगाडि
0

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।

समाचार

‘जनभावनाअनुरुप एकताबद्ध भएर प्रस्तुत हुने’

‘जनभावनाअनुरुप एकताबद्ध भएर प्रस्तुत हुने’

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलले जनभावना अनुरुप माथिल्लो सदनमा एकताबद्ध भएर प्रस्तुत हुने निर्णय गरेको छ । राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच बुधबार सम्पन्न परिचयात्मक...

नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् ।

नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?