+
+

घण्टाघर नजिकको थकाली रेष्टुरेन्टमा आगलागी

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
१ मिनेट अगाडि
0

१४ चैत, काठमाडौं । काठमाडौंको घण्टाघर नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् । आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

यज्ञमणि न्यौपानेसँग अन्तर्वार्ता

‘ओली–लेखक पक्राउ कानुनसम्मत छ, राजनीतिक मुद्दा नबनाऔं’

अनलाइनखबर अनलाइनखबर
१७ मिनेट अगाडि
0

ओली र लेखकको पक्राउलाई राजनीतिक चश्माबाट हेर्ने होइन, ‘रूल अफ ल’को आधारभूत अंगको रूपमा बुझ्नुपर्छ । 

ओली-लेखक पक्राउबारे पूर्वन्यायाधीश कृष्णजंग रायमाझी

‘जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन थाल्नु स्वाभाविक, धरपकड भन्न मिल्दैन’

अनलाइनखबर अनलाइनखबर
२१ मिनेट अगाडि
0

अहिलेका लागि सरकार प्रतिवेदन लागू गर्ने बाटोमा जान थालेको रहेछ भन्ने बुझ्नुपर्छ । यत्तिको भरमा प्रक्रिया मिचियो, धरपकड भयो भन्न मिल्दैन ।

टेकप्रसाद राईसँग अन्तर्वार्ता

‘तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन’

अनलाइनखबर अनलाइनखबर
५२ मिनेट अगाडि
0

कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।

कार्की आयोगको प्रतिवेदन जलाउँदै सडकमा एमाले कार्यकर्ताको विरोध

आर्यन धिमाल आर्यन धिमाल
१ घण्टा अगाडि
0

एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् ।

ओलीको गिरफ्तारीपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ

प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली–लेखक पक्राउ

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री

जनताले प्रतिशोध होइन, विकाससँगै सुशासन खोजेका छन् : प्रतिमा गौतम

जनताले प्रतिशोध होइन, विकाससँगै सुशासन खोजेका छन् : प्रतिमा गौतम

‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’

‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’

प्रतिशोधले देश जलाउने मात्रै हो : नैनसिंह महर

प्रतिशोधले देश जलाउने मात्रै हो : नैनसिंह महर

पूर्वगृहमन्त्री रमेश लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?

पूर्वगृहमन्त्री रमेश लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?

ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?

पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको यस्तो प्रतिक्रिया

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको यस्तो प्रतिक्रिया

‘भूराजनीतिको प्रभावमा अघि बढेको गैरकानुनी गिरफ्तारी’

‘भूराजनीतिको प्रभावमा अघि बढेको गैरकानुनी गिरफ्तारी’

सरकार प्रतिशाेधको बाटोमा लाग्यो : कमल थापा

सरकार प्रतिशाेधको बाटोमा लाग्यो : कमल थापा

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

नीलाम्बर आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन

नीलाम्बर आचार्यको टिप्पणी : प्रतिशोध र धरपकडले भलो गर्दैन

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली

समाचार

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो । जिल्ला सचिव...

स्थायी सरकार बन्दा गदगद निजी क्षेत्र 

स्थायी सरकार अभावका कारण लगानीमैत्री वातावरण अभाव झेलेको निजी क्षेत्र राजनीतिक स्थायित्वको संकेतले सकारात्मक देखिएको हो ।

स्थायी सरकार बन्दा गदगद निजी क्षेत्र 

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई...

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?