+
+
Shares

वन मन्त्रालयको बजेट १५ अर्ब ७० करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:०४

वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने । कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?