१ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने । कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजाको रकम वृद्धि ।
७ प्रदेशका १/१ स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने ।
३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रममा ८ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4