
१५ माघ, काठमाडौं । चिकित्सा शिक्षा छात्रवृत्तिलाई लक्षित समूहलाई केन्द्रित गर्दै सरकारी लगानीको दिगोपना कायम गर्न सम्बद्ध कानुन संशोधन हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
यस्तै चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सुचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोष मार्फत सहुलियत पूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने उनले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4