वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गरिनेछ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमबाट घर बनाउन चाहनेलाई कम्तीमा १० परिवारलाई एकल वा सामूहिक आवास बनाउन प्रोत्साहित गरिने ।
काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4