
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने उनले बताए ।
राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम पुनर्संरचना गरी आर्थिक क्रियाकलापसँग जोडिने अर्थमन्त्री पुनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4