
१५ जेठ, काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ बराबरको ‘शान्ति कोष’ घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा सरकारले यस्तो घोषणा गरेको हो ।
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्ने भन्दै अर्थमन्त्री वर्षमान पुनले द्वन्द्वपीडित परिवारको क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापनाका लागि यो रकम विनियोजन गरिएको उनले बताए । घाइते, अपांगता भत्तालाई भने निरन्तरता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4