२९ जेठ, काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
मंगलबार बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।
विश्वव्यापीकरण, आर्थिक उदयरीकरण र सूचना प्रविधिमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4