४ साउन, काठमाडौं । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4