फाइल तस्वीर
२८ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
आज बोल्न बाँकी केही केन्द्रीय सदस्यहरु र पछि पदाधिकारीले धारणा राखेर कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने छ ।
बैठक गत बुधबारदेखि सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4