नेपाली व्यवसायी ‘बिलखबन्द’मा, ९० प्रतिशतसम्म घट्यो व्यापार
विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने दुबईमा पर्यटक आगमन लगभग ठप्पजस्तै भएको छ । यसको प्रत्यक्ष असर होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा ट्याक्सी व्यवसायमा निर्भर नेपालीहरूमा परेको छ ।
मल्लले जोगाएको कम्युनिस्ट किल्ला
देशैभर रास्वपाको उभार आएका बेला रमेश मल्लले सल्यानबाट आफ्नो जित सुनिश्चत गर्दै कम्युनिस्ट किल्ला जोगाए ।
रास्वपाका १८२ सांसदको नालीबेली
रास्वपासँग काठमाडौं महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले एकता गरेपछि रास्वपाको पक्षमा जनलहर उर्लिएसँगै प्रतिनिधि सभामा समाजका फरक फरक क्षेत्रका व्यक्ति पुग्ने अवसर प्राप्त गरेका छन् । विषय विज्ञदेखि सीमान्तकृत समुदायका अनुहार अब संसद्मा देखिने छ ।
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।
टुँडिखेलमा सेनाको घोडेजात्रा (तस्वीरहरू)
समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।
नेपाली फुटबलको समस्या : एन्फा भर्सेस् क्लब भर्सेस् खेलाडी संघ
कुर्चीमा बस्नेहरू आफ्नो फुटबल सत्ता जोगाउन जे पनि गर्न तयार हुने अवस्था देखिएको छ । त्यसलाई बाहिरबाट बारम्बार प्रतिपक्षले खबरदारी पनि गरिरहेको छ तर नेतृत्वले त्यसलाई नदेखे जस्तो गरिरहेको छ ।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ मा गराउने तयारी
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।
रेसुङ्गा क्षेत्रमा लालीगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल
अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बनेको छ ।
ट्रेन्डिङ
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?
सँगै सुतेको व्यक्ति अचानक निद्रामा केही बोल्न थालेको अथवा फतफताउन थालेको अनुभव पक्कै तपाईंसँग...
