 
																			काठमाडौं । प्रभु बैंकलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा प्रभुलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको हो ।
प्रभुले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ अवार्ड पाएको हो ।
बैंकका अनुसार प्रभु भिसा बिजनेस डेबिट कार्ड चल्ती खातावाल लक्षित गरी सुरु गरिएको हो । त्यस्तै व्यावसायिक कारोबार भुक्तानीमा सहजता भई व्यवसाय प्रवद्र्धनमा थप सहज तथा पारदर्शिता कायम रहने छ ।
प्रभुले यसअघि ‘बैंक अफ द इयर २०२३’ उपाधि पनि पाएको थियो । हाल यसका ३ सय १५ शाखा, २ सय ८६ एटीएम र ६९ एक्स्टेन्सन काउन्टर मार्फत ३१ लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4