सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अहिले साढे ८ बजेबाट मतगणना सुरु हुने भएको छ । डाक्नेश्वरी नगरपालिका कार्यालयको हलमा राति साढे ८ बजेबाट मतगणना सुरु हुने सर्वदलिय बैठकमा निर्णय भएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4