+
+

कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १३:२२

८ पुस, काठमाडौं । कालिञ्चोक केबुलकार सञ्चालक कम्पनी कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिश हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ७ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोड बराबरको हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो ।

कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण गर्न र इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?