 
																			५ माघ, काठमाडौं । ललितपुरका यी ठाउँमा आज केही समय विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सूचना अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गतका केही स्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति कटौती हुने भएको हो।
जस अनुसार शंखमुल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ । ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा राखिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।\
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4