+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्रपाका प्रमुख सचेतक शाहीलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १९:५३

१४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञान बहादुर शाहीलाई पितृशोक परेको छ । प्रमुख सचेतक शाहीका पिता हरिबहादुर शाहीको सोमबार निधन भएको हो ।

क्यान्सर रोगबाट ग्रसित शाहीको उपचारको क्रममा ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

प्रमुख सचेतक शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?