 
																			९ फागुन, पोखरा । राप्रपाले पोखरामा विरोध प्रदर्शन गरेको छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्दै राजतन्त्रको नारा लगाउँदै राप्रपाले पोखरामा बृहत् विरोध प्रदर्शन गरेको हो ।
भण्डाफोर र्याली भन्दै थालिएको प्रदर्शनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । विरोध प्रदर्शनपछि पोखराको मानव अधिकार चोकमा आम सभा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4