+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घट्यो भारतीय सुन्तलाको भाउ

समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते ११:४०

२७ फागुन, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको भाउ घटेको देखाएको हो।

समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ छ । औसतमा यासको भाउ किलोको १ सय १७ रुपैयाँ ६७ पैसा छ । भारतीय सुन्तलाको भाउ सोमबार किलोको १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला बढी भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?