+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

खाद्य व्यवस्था कम्पनी सञ्चालक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदै

कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायमा १० वर्षको अनुभव भएका नेपालीले उक्त पदमा आवेदन दिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १३:१७

४ चैत, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै एक महिला सहित दुई विज्ञ सञ्चालक सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।

कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायमा १० वर्षको अनुभव भएका नेपालीले उक्त पदमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सर्त तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?