७ चैत, काठमाडौं । मेची बहुमुखी क्याम्पस झापामा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।
क्याम्पस प्रमुख देवीप्रसाद आचार्यका अनुसार अध्यक्षमा नेविसंघकी निलम कार्कीले ८२६ मत ल्याएर विजयी भएकी छिन् । सचिवमा नेविसंघकै विवेक तामाङले ६३३ र कोषाध्यक्षमा नेविसंघका प्रतिक रौनियारले ९०९ मत ल्याएर विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4