माया कठायत आश्रय लिन कान्छो बुवाको घर गएकी थिइन्, छोराछोरीसहित भेरीमा हेलिइन्
माया पतिले सधैँ कुटपिट गर्ने गरेको, अन्य केटीसँग सम्बन्ध राख्ने गरेको, खुकुरीले मार्ने धम्की दिने गरेको भनेर सुनाउँदै थिइन् । त्यसो भन्दैगर्दा पति भूपेन्द्रले माइतीकै अगाडि मायालाई तीन–चार मुक्का हानेका थिए ।
अरू मुस्कुराइरहे, उनको आँसु झरिरह्यो
छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो ।
जाँदाजाँदै अर्थमन्त्री खनालको ‘मार्कसिट’ : अर्थतन्त्र सन्तोषजनक अवस्थामा छ
६ महिना अर्थ मन्त्रालय सम्हालेर बिदा हुँदै गर्दा रामेश्वर खनालले आफ्नो छविमा कुनै आँच आउन दिएनन् ।
रविको विजय-वक्तव्य, गगनको पराजयपत्र
विजयको रथमा बालेन शाहसँगै सवार रवि लामिछाने, अनि चुनावी हार बेहोरेका गगन थापाको राजीनामापत्रको पूर्णपाठ हेर्ने हो भने सारमा ती दुवैको सन्देश र त्यसभित्रको मर्म एउटै छ।
कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह
विशेष महाधिवेशनका कारण किनारामा पुगेको संस्थापन इतर समूहले पूर्णबहादुरको अध्यक्षतामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी गरेको छ ।
एन्फाको ध्यान मैदानमा कम, निर्वाचनमा बढी
स्वीकृतिबिना एन्फाको निर्वाचन नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक पटक निर्देशन दिइसकेको छ । तर एन्फा पेलेरै निर्वाचन गर्न खोजिरहेको छ ।
राजीनामा अस्वीकृत भए फेरि सभापतिमा फर्किन्छन् गगन ?
निर्वाचनको पूर्ण परिणाम आएसँगै कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । थापाको नेतृत्वमा चुनावमा गएको कांग्रेसले अपेक्षित नतिजा प्राप्त नगरेसँगै पराजयको जिम्मेवारी लिँदै राजीनामा पेश गरेका हुन् । केन्द्रीय समितिका सदस्यहरुका अनुसार सभापतिको राजीनामा स्वीकृत हुने सम्भावना भने क्षीण छ ।
भुइँमान्छेको जीवन बदल्ने यी सांसदको संकल्प
सीमान्तकृत तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व राजनीतिक इच्छा मात्रै नभएर संवैधानिक बाध्यताको रूपमा संविधानले अंगीकार गरेको छ । जसअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची बनाउँदा नै क्लस्टर अनिवार्य गरिएको छ ।
प्युठानमा टिपरको ठक्करबाट मजदुरको मृत्यु
परियार प्युठानमा मजदुरी गर्दैआएका थिए । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ
घरबाट निस्किएकी छोरी फर्किनुपर्छ
हरेक दिन सुरक्षित रहन संघर्ष गर्नुपर्ने, हरेक कदममा सतर्क रहनुपर्ने र यति गर्दागर्दै पनि कहिल्यै सुरक्षित महसुस नहुने यो...
एकदम छिटो तौल कम गर्नाले शरीरलाई के–के नोक्सान हुन सक्छन् ?
आजकाल धेरैजना स्लिम र फिट देखिन चाहन्छन् । त्यसैले छिटो–छिटो तौल घटाउने विभिन्न उपाय...