 
																			१५ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको बताएकी छन् ।
एसईई परीक्षाको उत्तरपुस्तिका जाँच हुन नसकेको, कक्षा १२ को परीक्षा सरेको र विद्यालयमा समेत पठनपाठन हुन नसकेको भनेर उनले सरकारको ध्यानाकर्षण समेत गरिन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन, ‘ विद्यार्थीहरूमा परेको मनोवैज्ञानिक असरको जिम्मा कसले लिन्छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4