+
+
Shares

चीनका लागि भारतीय राजदूत रावत नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १९:१७

१८ वैशाख, काठमाडौं । चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौं आइपुगेका छन् ।

बिहीबार बिहान ११ः०२ बजे सिचुआन एयरलाइन्सको विमानमार्फत उनी काठमाडौं आएका हुन् ।

उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौं आएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

परराष्ट्रमन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघामको उद्देश्यले भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?