
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँपन केही पनि नभएको बताएका छन् ।
संसद् भवन बाहिर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेलै हेर्दा नयाँपन केही पनि छैन, यो परम्परागत छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4